नलगाड हाइड्रोपावर कम्पनीमा सिईओको माग

नलगाड हाइड्रोपावर कम्पनीमा सिईओको माग

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आवेदन खुलाएको छ।

योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौँमा फागुन २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।

आवश्यक योग्यता पुगेका इच्छुक नागरिकले कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौँमा फागुन २९ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo