प्रभु बैंकमा खाता खोल्दा ३ लाखको उपचार खर्च, १० लाखको बीमा

प्रभु बैंकमा खाता खोल्दा ३ लाखको उपचार खर्च, १० लाखको बीमा

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकले प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाता संचालनमा ल्याएको छ।

यो खाता खोल्ने निक्षेपकर्ताले औषधोपचार बीमा वापत तीन लाख रुपैयाँ र दुर्घटना बीमा वापत १० लाख रुपैयाँसम्मको जोखिम बहन गर्नेछ।यो योजना अन्तर्गत खाता हुने निक्षेपकर्ताले देशका विभिन्न अस्पतालमा भर्ना भएर गर्नुपर्ने ग्राहकले विभिन्न डेढ सय प्रकारका रोगहरुको उपचार खर्च पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार दुर्घटना परेर मृत्यु भएमा निक्षेपकर्ताको परिवारले १० लाख रुपैयाँ बीमा रकम पाउनेछन् ।

Skip This
Skip This
Logo