कीर्तिमानी खेलाडी दिपक विष्टको जीवन कथा (भिडियो सहित)

कीर्तिमानी खेलाडी दिपक विष्टको जीवन कथा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दिपक विष्ट, नेपाली खेलकुद क्षेत्रमा चिनाइराख्नु पर्ने नाम होइन । कुनै समय नेपालको तेक्वाण्डो खेल र दिपक विष्ट पर्यायवाची जस्तै थियो । अहिले पनि उस्तै छ । धेरैपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका विष्टको जीवनका संघर्षहरु धेरैका लागि प्रेरणाको विषय पनि हुन सक्छन् । आज केन्द्रबिन्दु टेलिभिजनमा उनै खेलाडी दिपक विष्टले आफ्ना बाल्यकालदेखि अहिले सम्मका अनुभवहरु निकै रोचक पाराले बताएका छन् ।

हेरौं यो भिडियोमा :

Logo