सिटिजन लाइफको कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सिटिजन लाइफको कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हाे।

कम्पनीको ५ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो। अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन्।

Skip This
Skip This
Logo