नम्रता सापकोटाको हट अवतार: समुद्रमा मस्ती, कुकुरसँग प्यार ! (फोटोफिचर)

नम्रता सापकोटाको हट अवतार: समुद्रमा मस्ती, कुकुरसँग प्यार ! (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

नायिका नम्रता सापकोटाको ‘हट अवतार’ सार्वजनिक भएको छ ।

उनको हङकङमा मस्ती गरिरहेको तस्वीरहरु सार्वजनिक भएका हुन्।  सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् ।

फोटोफिचर  

Logo