नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो छ सुनचाँदीको भाउ

नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो छ सुनचाँदीको भाउ

केन्द्रबिन्दु
0
Shares

आज आर्थिक वर्ष २०७६/०७७ को पहिलो दिन (बुधवार) ।

आज छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो सुनको स्थिर मूल्य हो।  आज ताजावी सुन तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधवार चाँदी भने २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Logo