कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारीहरु माग गर्दै विज्ञापन खोलेको छ ।
बैंकले विभिन्न ९ पदमा गरि कुल ३ सय ८४ कर्मचारी माग गरेको हो । बैंकले चौथो तह अर्थात् लेखापालदेखि ९ औ तह अर्थात् बरिष्ठ शाखा प्रमुखको लागि कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले अनलाईन मार्फत फारम भरी साउन २० गतेसम्म दस्तुर बुझाई सक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिने छ ।
हेर्नुहोस् विज्ञापन 































प्रतिक्रिया