बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

केन्द्रबिन्दु
93
Shares

बर्दिया। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय विकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको हाे।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo