गोंगबुबाट हतियारसहित तीन जना पक्राउ

गोंगबुबाट हतियारसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन् । खवास अपहरण मुद्दामा जेल परेर छुटेका अभियुक्त हुन् । थप विवरण आउन बाँकी छ ।
नागरिकबाट

Logo