एमाले नेता सुरेन्द्र पाण्डेले भने- ‘आज सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ’

एमाले नेता सुरेन्द्र पाण्डेले भने- ‘आज सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ’

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। आज सरकार परिवर्तन हुने निश्चित भएको छ। आजै नयाँ मन्त्रिपरिषद् समेत गठन हुने भएको छ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ। उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै शपथ लिनेछ।

पाण्डेले फेसबुकमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्दै । सानो मन्त्री मण्डलले आज शपथ लिनेछ।’

Logo