विश्वकप क्रिकेटमा आज फाइनल खेल हुँदै

विश्वकप क्रिकेटमा आज फाइनल खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वपक क्रिकेटको आज फाइनल हुँदैछ । आयोजक इंग्ल्याण्डले विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्डको सामना गर्दैछ । यद्यपी विश्वकप उपाधी जित्न प्रयासरत यी दुवै नयाँ टिम हुनेछन् ।

अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड चौथो पटक फाइनलमा पुगेको हो भने भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा पुगेको थियो । खेल आज नेपाली समय अनुसार दिउसो सवा ३ वजेदेखि हुनेछ ।

Skip This
Skip This
Logo