मन्त्रिपरिषद बैठक बिना निष्कर्ष स्थगित, साँझ फेरि बस्ने

मन्त्रिपरिषद बैठक बिना निष्कर्ष स्थगित, साँझ फेरि बस्ने

केन्द्रबिन्दु
0
Shares

आकस्मिक मन्त्रिपरिषद बैठक बिना निष्कर्ष स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको हो ।  बैठक बेलुका फेरि बस्ने गरि स्थगित भएको हो ।

बैठकमा पछिल्लो समय विवादित निर्णयहरुका बारेमा छलफल भएको र कुनै ठोस निर्णय नभएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।  बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र बनमन्त्री शक्ति बस्नेत उपस्थित थिएनन भने उधोगमन्त्री मातृका यादव वैठकलाई बिचमै छाडेर बाहिरिएका थिए।

बैठक हिजो सोमबार पनि बसेको थियो ।

Skip This
Skip This
Logo