संसदीय समितिद्वारा चारै जना राजदूतको नाम अनुमोदन

संसदीय समितिद्वारा चारै जना राजदूतको नाम अनुमोदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिको सोमबार बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावा फुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo