काठमाडौँ,
आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ । फाइनलमा पेरुलाई ३–१ गोलअन्तरले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको हो ।
खेलमा ब्राजिलका तर्फबाट ग्याब्रियल जेससले एक गोल, एसिस्टले अर्को गोल गरेका थिए । खेलको १५ औं मिनेटमै एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ९० औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो ।
पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर, जित भने दिलाउन सकेनन् ।





























प्रतिक्रिया