राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताएका हुन्।

राष्ट्रिय सभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन्।

Skip This
Skip This
Logo