राप्रपा नेपालको विरोध प्रदर्शन आज

राप्रपा नेपालको विरोध प्रदर्शन आज

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्दैछ। आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह्र १२ बजेबाट सुरु हुनेछ। आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो।

Skip This
Skip This
Logo