संघीय निजामती सेवा विधेयक संसदमा पेस

संघीय निजामती सेवा विधेयक संसदमा पेस

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन्। यो विधेयक प्रतिनिधिसभामा गत फागुन २१ गते दर्ता भएको थियो।

Skip This
Skip This
Logo