कमल थापा सहभागी राप्रपा नेपालकाे र्‍यालीमा प्रहरीकाे हस्तक्षेप

कमल थापा सहभागी राप्रपा नेपालकाे र्‍यालीमा प्रहरीकाे हस्तक्षेप

केन्द्रबिन्दु
51
Shares

राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

बिहीबार राप्रपा नेपालले भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहरी राजनीतिबाट मुक्तिको लागि रंगसाला गेट, नरदेवि, पद्मोदय मोड लगायतका ठाउँहरूमा भेला जम्मा भई र्‍यालीसहित भद्रकाली पुगि सबै र्‍यालि एक भएर सहिद गेट, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, सभा गृह, पुन भद्रकाली, सहिदगेट हुँदै सुन्धारा अगाडि कोणसभा गर्ने कार्यक्रम तय गरेको थियो । तर, र्‍यालीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोक्दा सामान्य झडप भएको हो । र्‍यालीमा अध्यक्ष कमल थापा लगायत सहभागी छन् ।

Logo