रुपन्देहीको गैडहवामा गोली प्रहार गरी दुई लाख ४१ हजार रुपैयाँ लुटिएको छ ।
लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर टेम्पोमा जाँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटिएको हो । उनीमाथि गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा गोली प्रहार भएको हो ।
गोली टेम्पोको टायरमा लागेकाले कुनै मानवीय क्षति भएको छ ।





























प्रतिक्रिया