ज्योती मगरको रोपाइँ रोमान्स (भिडियोसहित)

ज्योती मगरको रोपाइँ रोमान्स (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

आज असारको १५ गते । आजको दिनलाई धान दिवस अर्थात दही चिउरा खाने दिनको रुपमा मनाइन्छ ।

हरेक बर्षको असार १५ मा चर्चामा आउने गायिका हुन् ज्योती मगर ।  उनी सधैजसो असार १५ मा धान खेतमा पुग्छिन् र रोपाइँ गर्छिन्।  यो बर्ष पनि उनले काठमाडौँका स्थानीयहरु संगै रोपाइँ गरिन्।

रोल्पाकी स्थायी बासिन्दा ज्योतीले आफुलाई रोपाइँ गर्न खुब मन पर्ने बताएकी छन्।

हेर्नुहोस् भिडियो सामाग्री 

 

Skip This
Skip This
Logo