मकवानपुरमा च्याउ खाँदा एक जनाको मृत्यु, बेहोस ३ जनाको उद्धार गर्न माग

मकवानपुरमा च्याउ खाँदा एक जनाको मृत्यु, बेहोस ३ जनाको उद्धार गर्न माग

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ भने अन्य तीन जना बेहोस भएका छन् ।

राक्सिराङ गाउँपालिका ७ दाराङ भन्ने गाउँमा एकै परिवारका ४ जना बिरामी भएका हुन् । ज्यान गुमाउनेमा १३ वर्षकी बुजीमाया चेपाङ रहेकी छन् ।

बेहोस नहुनेमा ४५ वर्षका दीपबहादुर, १९ वर्षका बच्चालाल र ७ वर्षका बाल्टा रहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धार गरि ज्यान बचाई दिन स्थानीयले आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo