मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नै भएन

मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिहीबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता बारे कुनै छलफल नै नभइ सकिएको छ ।

बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बारे सहमति गरेको खबर सार्वजनिक भएको थियो ।

त्यस लगत्तै प्रधानमन्त्री ओलीले विहिबार नै संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठक बोलाए लगत्तै प्रचण्डले कडा आपत्ति जनाएको र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि अध्यादेश फिर्ता नभएसम्म बैठकमा नआउने जनाएपछि विहिबारको बैठक पनि स्थगित भएको थियो ।

Skip This
Skip This
Logo