संवैधानिक परिषद्को बैठक आज पनि स्थगित

संवैधानिक परिषद्को बैठक आज पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीले आजका लागि परिषद्को बैठक बोलाएका थिए ।

बुधबार नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको भोलि पल्ट आजका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नगए पछि बैठक स्थगित भएको हो । देउवाले अध्यादेश फिर्ता नभए सम्म बैठकमै नजाने जनाएका छन् ।

Logo