काठमाडौँ,
आइतबार (आज) देशको मध्य र पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरि नै मनसुन सक्रिय रहेकाले पश्चिमी र मध्य भू–भागका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । महाशाखाका अनुसार रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य बदली रही पुर्वका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।





























प्रतिक्रिया