आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

केन्द्रबिन्दु
33
Shares

आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका नरेन भट्ट ६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्डका ह्याण्डले आउट गरे। टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। हाल नेपाल ८ रन बनाएर ब्याटिङ गरिरहेकाे छ ।

Logo