प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठसहित)

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठसहित)

केन्द्रबिन्दु
0
Shares

बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/बजेट-वक्तव्य-२०७६-फाइनल.pdf&

Logo