राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैनः पूर्वमन्त्री किराँती

राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैनः पूर्वमन्त्री किराँती

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वमन्त्री सुदन किराँतीले राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय नलाग्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री किराँतीले राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय नलाग्ने बताएका हुन्।

‘संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ। हामी सबै लागौँ। इमान्दारिताको खाँचो छ हाम्रो देशमा। इमान्दारिताको खडेरी लागेको छ। राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन। राजनीति रूपान्तरण गर्न आवश्यक छ,’ उनले भने।

Skip This
Skip This
Logo