एक लाख घुससहित इञ्जिनियर पक्राउ

एक लाख घुससहित इञ्जिनियर पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियरलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।  इञ्जिनीयर विकास श्रेष्ठ रङ्गेहात पक्राउ परेका हुन् ।

झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा उनले एक लाख घुस लिएको अख्तियारले जनाएको छ । पक्राउ परेका उनीमाथि अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Skip This
Skip This
Logo