नेपाली कांग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव पुष्पराज न्यौपाने पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौले न्यौपानेलाई १५ लाख चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । युरोटेक म्यान पावरका सञ्चालक नारायण खड्कालाई तिर्नुपर्ने रकम नतिरेपछि न्यौपाने पक्राउ परेका हुन् ।
उनी एक्सिस एचआर सोलुसनका सञ्चालक हुन् ।





























प्रतिक्रिया