जीबी राईबारे कूटनीतिक पत्र पठाउने तयारी

जीबी राईबारे कूटनीतिक पत्र पठाउने तयारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु(जीबी) राईको विषयबारे मलेसियन सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ। प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाउने तयारी गरेकाे हाे ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस नै जारी भएका राईलाई नेपाल ल्याउने तयारी अनुसार पत्राचार गरिन लागिएको हाे। १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

Skip This
Skip This
Logo