ठमेलमा कामना सेवा बैंककोे शाखा

ठमेलमा कामना सेवा बैंककोे शाखा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा बिहीवार शाखा थप गरेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले शाखामा कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका भावी योजनाबारे उल्लेख गरे ।

Skip This
Skip This
Logo