यूएईमा बाढीमा परेर एक नेपाली श्रमिकको मृत्यु

यूएईमा बाढीमा परेर एक नेपाली श्रमिकको मृत्यु

केन्द्रबिन्दु
24
Shares

युनाइटेड अरब इमिरेट्स (यूएई)मा भिषण वर्षासहित आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण आएकाे बाढीमा भरतपुरका मोहन पुनको मृत्यु भएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएकाे छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा कार्यरत थिए ।

Logo