राजधानीमा बिहानैदेखि हुरी बतास र पानी

राजधानीमा बिहानैदेखि हुरी बतास र पानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ ।

हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिनभरि नै देशका सबै भागमा पानी पर्न सक्ने तथा केहि भागमा अझै हावाहुरीको सम्भावना छ ।

 

Logo