बझाङको उपनिर्वाचनमा बाबुरामको नेसपाले भोट नहाल्ने

बझाङको उपनिर्वाचनमा बाबुरामको नेसपाले भोट नहाल्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईको पार्टीले प्रदेशमा भोट नहाल्ने भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा भोट नहाल्ने निर्णय गरेको छ।

दुई दिनसम्म चलेको सचिवालय बैठकले बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो।

Skip This
Skip This
Logo