कुन स्थानीय तहको भागमा कति पर्‍यो बजेट ? हेर्नुहोस् सूची

कुन स्थानीय तहको भागमा कति पर्‍यो बजेट ? हेर्नुहोस् सूची

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएको छ । जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि उक्त बजेट प्रस्तुत गरेका थिए । जसमा ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ प्रदेश र स्थानीय तहका लागि छुट्याइएको छ ।

जसमध्ये सातवटा प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ बाँडिएको छ ।

स्थानीय तहमा गएको बजेट मध्ये महानगरपालिकालाई ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ छुट्याइएका छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/अन्तर-सरकारी-वित्तिय-हस्तान्तरण-७६-७७_20190603103612.pdf& title=”अन्तर सरकारी वित्तिय हस्तान्तरण ७६-७७_20190603103612″]

Logo