सागर ढकालले नै दिलाए नेपाललाई दोस्रो विकेट, जोन्सन आउट

सागर ढकालले नै दिलाए नेपाललाई दोस्रो विकेट, जोन्सन आउट

केन्द्रबिन्दु
12
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा सागर ढकालले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि सागर ढकालले दोस्रो विकेटका रुपमा वेस्ट इन्डिज ‘ए’का ओपनर जोन्सन चाल्र्सलाई २४ रनमा क्याचआउट गराएका हुन् ।

Skip This
Skip This
Logo