बागलुङको लाम्मेलामा आगलागी, कसैले लगाएकाे आशङ्का

बागलुङको लाम्मेलामा आगलागी, कसैले लगाएकाे आशङ्का

केन्द्रबिन्दु
18
Shares

ढोरपाटन (बागलुङ)। जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् ।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए ।

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए। घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशङ्का उनले व्यक्त गरे।

Skip This
Skip This
Logo