सबै नेताहरु एकजुट भएर अमेरिकी राजदूतलाई दिए यस्तो चेतावनी (भिडियोमा)

सबै नेताहरु एकजुट भएर अमेरिकी राजदूतलाई दिए यस्तो चेतावनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकी राजदूतले जनतासँग गफगाफ सम्वाद ल्याउन थालेपछि नेपालका राजनीतिक दल एकजुट भएका छन् । सत्तानरुढ दल, प्रतिपक्षी दलका नेताहरुले उक्त कार्यक्रमको विरोध गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा नेता भीम रावल, नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी, राजपा नेता लक्ष्मणलाल कर्ण लगायतले राजदूत र्‍याण्डी बेरीदले गनृ लागेको ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रमको विरोध गरेका हुन् ।

उनीहरुले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न राजदुत बेरीको ध्यानाकर्षण गराए ।

Logo