९२ वर्षको उमेरमा अस्ताए इतिहासकार ज्ञानमणि

९२ वर्षको उमेरमा अस्ताए इतिहासकार ज्ञानमणि

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको मृत्यु भएको छ।

मंगलबार मध्याह्न उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो

मुटु रोगको लामो समयदेखि समस्या भोग्दै आएका नेपाल प्राचीन तथा मध्यकालीन इतिहासबारे जानकार थिए।

उनको ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

Skip This
Skip This
Logo