संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने

संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने बताएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइने बताएको हुन्।

उनले भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन शीघ्र निर्माण गरिनेछ। संघ, प्रदेश र स्थानीय तहका कानूनका ढाँचामा एकरूपता ल्याइनेछ।’

Logo