काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ।
बैठक बिहान ११ बजेका लागि संघीय संसद भवनमा बोलाइएको छ।
नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरिरहेको कारण बैठक चल्ने/नचल्ने निश्चित छैन।
बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ।






























प्रतिक्रिया