कांग्रेसले अवरोध कायमै राखेपछि राष्ट्रिय सभाको बैठक स्थगित

कांग्रेसले अवरोध कायमै राखेपछि राष्ट्रिय सभाको बैठक स्थगित

केन्द्रबिन्दु
27
Shares

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि अवरोध कायमै राखेपछि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका हुन् । आजको बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए।

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

Skip This
Skip This
Logo