पल, नाजिर र वर्षासँग सेल्फी खिच्नेको भिड (भिडियोमा)

पल, नाजिर र वर्षासँग सेल्फी खिच्नेको भिड (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबार अर्थात आजबाट चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको छ । ‘वीर विक्रम २’ औषत सुरुवात गरेको छ । चलचित्र हेरेपछि दर्शकहरुको मिश्रित प्रतिक्रिया आईरहेको छ ।

दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको यो चलचित्रमा नायिका वर्षा सिवाकोटीको सोलो भूमिका छ । वर्षासँगै पलशाह र नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा पलशाह र नाजिर हुसेनकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उत्तरचढावमा केन्द्रित छ ।

Logo