कांग्रेसलाई एमालेको कटाक्ष- सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो

कांग्रेसलाई एमालेको कटाक्ष- सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो

केन्द्रबिन्दु
33
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसद अवरुद्ध गरेर नेपाली कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै एमालेका सांसद पौडेलले रोष्टम घेराउ गर्दै निरन्तर होहल्ला र नाराबाजी गरिरहेको कांग्रेस सांसदमाथि आक्रोश पोखेका हुन् । साथै उनले सरकार परिवर्तन गर्ने कांग्रेसको दुष्प्रयास माकुराको जालो जसरी च्यातिएको पनि टिप्पणी गरेका छन् ।

‘सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो ।’उनले भने ।

Logo