सभामुख घिमिरे संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा

सभामुख घिमिरे संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् ।

नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतकरसचेतक सँगको छलफलपछि अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन ।

Logo