काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित् भएको छ।
प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै कांग्रेसलगायतका विपक्षी दलले विरोध गरेपछि आजका लागि बैठक स्थगित् भएको हो।
अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए।

प्रतिक्रिया