गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
42
Shares

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सोमबार अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गर्दै गृहमन्त्री लामिछानेले सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले पदबाट पदबाट निलम्बन गर्न माग गरेका हुन् । साथै उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरिएको छ ।

उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ ।

Skip This
Skip This
Logo