होटेल याक एण्ड यतिबाट १२ जना भारतीय पक्राउ

होटेल याक एण्ड यतिबाट १२ जना भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजधानीको दरबारमार्गस्थित होटेल याक एण्ड यतिबाट  १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo