सन्दीपलाई अमेरिकी दूतावासले बाेलायाे अन्तर्वार्तामा*

सन्दीपलाई अमेरिकी दूतावासले बाेलायाे अन्तर्वार्तामा*

केन्द्रबिन्दु
792
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिषा प्रक्रियाका लागि अमेरिकी राजदूतावासले बोलाएको छ।

नेपालस्थित् अमेरिकन राजदूतावासले अन्तर्वाताका लागि सन्दीपलाई अपरान्ह ४ बजे कार्यालय बोलाएको हो।

भिसा पक्रिया पूरा भए उनी आजै अमेरिका उड्ने क्यान स्रोतले जनाएको छ।

सन्दीपलाई भिषा उपलब्ध गराउन नेपालमा चौतर्फी दबाब बढेसँगै राजदूतावासले प्रक्रिया अगाडि बढाएको थियो।

*समाचार सम्पादन गरिएको छ: स.

Logo