सन्दीप लामिछानेले पाएनन् अमेरिकाकाे भिसा

सन्दीप लामिछानेले पाएनन् अमेरिकाकाे भिसा

केन्द्रबिन्दु
84
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले फेरि अस्वीकार गरेको छ । टी-२० विश्वकप खेल्न अमेरिका जानका लागि बिहीबार अन्तर्वार्ताका लागि पुगेका लामिछानेलाई भिसा दिन अस्वीकार गरेको हो । यसअघि पनि अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका जाने तयारीस्वरुप भिसाको प्रक्रिया अघि बढाएका सन्दीपले पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः अघि बढाउँदा आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, उनको भिसा फेरि रिजेक्ट भएको हो ।

Logo